मुस्ताङबाट मोटर बाटो हुँदै मनाङस्थित तिलिचो ताल जाने सडक र पृष्ठभूमिमा सेताम्मे निलगिरि हिमाल । मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनी गाउँ हुँदै यही बाटो भएर तिलिचो ताल जाने गरिन्छ । तस्वीर: सुशीलबाबु थकाली/रासस