९ पुस, काठमाडौं । अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ पुस २५ गतेदेखि चितवनको भरतपुरमा आयोजना हुने भएको छ । चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ र चितवन उद्योग संघले चितवनमा पत्रकार सम्मेलन गर्दै डेरी उद्योगमा प्रविधि अर्थतन्त्रमा समृद्धि भन्ने नाराका साथ पुस २५ देखि २९ गते सम्म अन्तर्राष्ट्रिय डेरी एक्स्पो आयोजना गर्न लागिएको जनाएको हो । […]