‘कमेडी च्याम्पियन’ को चौंथो सिजन ‘अर्बन कमेडी’ केन्द्रित हुने, डिजिटल अडिसन खुल्यो

काठमाडौं । चर्चित टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को चौंथो सिजनको डिजिटल अडिसन खुला भएको छ । इच्छुकले पुस मसान्तसम्म आवेदन दिन सक्ने जनाइएको छ । इच्छुकले १० मिनेटसम्मको अडिसन भिडियो बनाएर ९८०१८७७१२० नम्बरको ह्वाट्सएप र शोको इमेल ठेगानामा पठाउन सक्ने निर्देशक तथा निर्माता विशाल भण्डारीले बताए । फागुनमा भौतिक अडिसन, चैतमा तयारी र बैशाखदेखि […]