दशौं राष्ट्रिय खेलकुलको खेल संख्या टुंग्याउन आइतबारसम्मको समय

९ पुस, काठमाडौं । आगामी फागुन पहिलो साता कर्णाली प्रदेशमा गर्ने भनिएको दशौं राष्ट्रिय खेलकुदमा समावेश हुने खेल संख्याको टुंगो लगाउनका लागि आइतबारसम्मको समयसीमा दिइएको छ । बुधबार सिंहदरबारबास्थित युवा तथा खेलकुद मन्त्रालयमा बसेको बोर्ड बैडकले दशौंका लागि सहभागी हुने खेल संख्या र खेलाडीको टुंगो लगाउन राखेप कार्यकारी समितिलाई निर्देशन दिएको हो । ‘पहिले ३६ […]