एम्बुलेन्स सेवामा मापदण्ड विपरीत कार्य गरे कारबाही हुने

काठमाडौँ, पुस ९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड विपरीत कार्य गरेको पाइएमा सम्बन्धित एम्बुलेन्स तथा चालकलाई कानूनबमोजिम कारबाही गरिने जनाएको छ । मन्त्रालयअन्तर्गत स...