तमू पत्रकारिता पुरस्कारबाट छ जना पत्रकार सम्मानित

काठमाडौँ, पुस ९ गते। तमू (गुरुङ) संचारकर्मी संघ नेपालले ६ जना पत्रकारलाई सम्मान गरेको छ। हरेक वर्ष तमू ल्होसारको अवसरमा प्रदान गर्ने पत्रकारिता पुरस्कार बुधबार वितरण गरिएको हो। संच...