काठमाडौँ, पुस ९ गते । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को एक सय २४औँ बोर्ड बैठक बुधबार सम्पन्न भएको छ । बैठकल...