एउटा मुटुले कहिलेकाहीँ दुई देशलाई जोडिदिन्छ । न नक्सा चाहिन्छ, न कूटनीति । मानवता भए पुग्छ । यही मानवताको उदाहरण बनिन्, एक अनाथ नेपाली युवती । उनको छातीभित्र यतिबेला एक भारतीयको मुटु धड्किरहेको छ । @Pabatjhapa