ललितपुर मेयर कप ब्याडमिन्टन यसै महिना

काठमाडौँ, पुस ९ गते । ललितपुर ब्याडमिन्टन सङ्घ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस २२ गतेबाट हुने भएको छ । पाँच द...