शेयर बजार आज पनि सामान्य बढ्याे

काठमाण्डाै – शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ३७ प्रतिशतले बढेर २ हजार ५ सय ८५ दशमलव ८७ विन्दुमा पुगेको छ । आज बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ११ वटा कम्पनीको शेयर बढेकोमा १ सय ४२ वटाको घटेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज इन्फिनिटी लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ५ दशमलव ३२ प्रतिशतले बढेको छ । नेप्से सामान्य बढेको दिन ग्रामीण विकास लघुवित्त कम्पनी...