कपिलबस्तुका चार पालिकामा विद्यालय बन्द

नारद कोहारतौलिहवा (कपिलबस्तु), पुस ९ गते । केही दिनदेखि अत्यधिक जाडो बढेपछि कपिलबस्तुको चार पालिकाले विद्यालय बन्द गरेका छ । केही दिनदेखि जाडो बढेपछि जिल्लाको कपिलबस्तु नगरपालिका,...