पूर्वाधारको बहाना बनाएर हिउँदे अधिवेशन छल्न खोज्दैछ : आङ्बो
'पूर्वाधार छैन भन्नु एउटा बहाना मात्र हो । हामीसँग सुरक्षित अन्य विकल्पहरू पनि छन्,' आङ्बोले भने, 'जनताका समस्या र आवाजलाई संसद्मा उठाउन ढिलो भइसकेको छ, सरकारले तत्काल अधिवेशन आह्वान गरोस् ।'