९ पुस, काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमका खेलाडी रेखा पाैडेल र दीपा शाही सम्मिलित माजिया स्पोर्ट्स एण्ड एससीले माल्दिभ्समा एफएएफ महिला लिग फुटबल जितेको छ । माजियाले ओडी स्पोर्ट्स क्लबलाई २-० ले पराजित गरेर उपाधि जितेको हो । खेलमा रेखा र दीपा दुवैले गोल गरे । दुवैले दोस्रो हाफमा गोल गरेका थिए । माजियाले […]