ईकर भी-२३ गाडी नेपाल भित्रियो, डेलिभरीका लागि तयार

९ पुस, काठमाडौं । नेपालका लागि ईकर गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले बहुप्रतिक्षित भी २३ लाइफस्टाइल इलेक्ट्रिक एसयूभी भित्र्याएको छ । आधिकारिक रूपमा भन्सार प्रक्रिया पूरा गरी गाडी भित्र्याएसँगै देशव्यापी डेलिभरीका लागि तयार रहेको कम्पनीले जनाएको छ । आकर्षक रेट्रो लुक्स र अत्याधुनिक साइबर टेक इन्जिनियरिङको समिश्रण रहेको यो भी २३ ले नेपाली बजारमा कम्प्याक्ट […]