विजय हजारे ट्रफीमा फर्किएका कोहली र रोहितको कीर्तिमानी प्रदर्शन

९ पुस, काठमाडौं । भारतको घरेलु एकदिवसीय प्रतियोगिता विजय हजारे ट्रफीमा लामो समयपछि फर्किएका दुई स्टार ब्याटर विराट कोहली र रोहित शर्माले शानदार प्रदर्शन गर्दै कीर्तिमान बनाएका छन् । कोहलीले पुरुष लिस्ट–ए क्रिकेटमा सबैभन्दा छिटो १६ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका छन्। उनले दिल्लीका लागि खेल्दै बुधबार आन्ध्र प्रदेशसँगको खेलमा उक्त उपलब्धि हासिल गरे […]