९ पुस, काठमाडौं । ग्लोबल आईएमई बैंक र डीएआई–उदय परियोजना बीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरे । सम्झौता पश्चात् कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा […]