सर्वोच्चको आदेश- हरेक कैदीहरूको आचरणसम्बन्धी अभिलेख राख्नू

९ पुस, काठमाडौं । सर्वोच्च अदालतले कारागारमा रहने हरेक कैदीको आचरण सम्बन्धी फाइल तयार गर्न कारागार प्रशासनलाई निर्देशन दिएको छ । आचरणको मूल्यांकनविना नै सबैजसो कैदीहरूको कैद छुटका लागि प्रस्ताव अघि बढ्ने र निर्णय समेत हुने गरेको भेटिएपछि सर्वोच्चले यस्तो निर्देशन दिएको हो । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ […]