लुम्बिनी लायन्सले च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट गर्ने

९ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सले च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट आयोजना गर्ने भएको छ । हाल लुम्बिनी प्रदेशमा च्याम्पियनसिप ट्रफी सेलेब्रेसन टुरमा रहेको लुम्बिनी लायन्सले सेलेब्रेसन टुरको अन्तिम दिन यही पुस १६ गते भव्य कन्सर्ट गर्ने घोषणा गरेको हो । सेलेब्रेसन कन्सर्ट अन्तर्गत पुस १६ गते […]