एलन मस्कको अनौठो दाबी : भविष्यमा कोही पनि गरिब रहँदैनन्

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्ना अभिव्यक्तिका कारण प्रायः चर्चा तथा विवादमा आइरहने गर्छन् । उनको सोच सधैं समयभन्दा एक कदम अगाडि रहेको मानिन्छ । कहिले उनी एआइका कारण भविष्यमा मानिसलाई कार्यालय गएर जागिर गर्नुपर्ने आवश्यकता नरहने बताउँछन् त कहिले पृथ्वीबाहिर मानव बस्ती बसाउने कल्पना प्रस्तुत गर्छन् । उनका यी विचारलाई विश्वले गम्भीरतापूर्वक लिने […]