प्रधानमन्त्री कार्की र संगीत प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको शिष्टाचार भेट
काठमाडौँ, पुस ९ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुले आज शिष्टाचार भेट गर्नुभएको छ।कुलपति निशा शर्मा, उपकुलपति शम्भु राईलगा...