जेनजी विद्रोहको भाव समेट्दै मुकेश श्रेष्ठको ‘भैरवभाव’ प्रदर्शनी

९ पुस, काठमाडौं । कलाकार मुकेश श्रेष्ठको आठौँ एकल चित्रकला प्रदर्शनी ‘भैरवभाव’ सुरु भएको छ । दरबारमार्गस्थित ग्यालरी १०८ मा उपत्यकाका विभिन्न स्थानमा स्थापित रक्षा र न्यायका देवता ‘भैरव’का विविध स्वरूपहरूलाई समेटेर यस प्रदर्शनी सुरु भएको हो । कलाकार श्रेष्ठका अनुसार यस ‘भैरव शृङ्खला’ को जन्म गत भदौ २३ र २४ गते सुशासनको माग गर्दै […]