९ पुस, काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनअघि नै अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनको संवैधानिकता परीक्षण हुनुपर्ने माग गरेको छ । दुवै विषयहरू सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन भएको बेला त्यसको निर्क्यौल नगर्दा निर्वाचन समेत अन्योलयुक्त हुने भन्दै फोरमले सर्वोच्च अदालतलाई त्यो विवाद छिटो टुंग्याउन ध्यानाकर्षण गराएको हो । फोरमका अध्यक्ष […]