९ पुस, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले मोरङका दुई क्षेत्रबाट एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि क्षेत्र नम्बर ४ र ५ बाट एकल उम्मेदवारको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर ६ बाट संयोजक पुष्पकमल दाहल प्रचण्डका ज्वाइँ जीवन आचार्यको नाम पनि सिफारिस भएको छ । केन्द्रीय […]