अध्यागमन कर्मचारीले सेवाग्राहीलाई दुःख दिएको आरोप

काठमाडौं, पुस ९ गते । राष्ट्रिय सभाका सांसदहरूले अध्यागमन विभागका कर्मचारीहरूले सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको भन्दै आपत्ति जनाउनुभएको छ । साथै, विदेशी नागरिकमाथि प्रभावकार...