पूर्वराजाले मिलाउन नसकेका राप्रपालाई जेनजी आन्दोलनले मिलाइदियो । हिन्दू गणतन्त्र हुँदै एमालेको सूर्य चिह्नसम्म चक्कर मारेका कमल थापा अन्तत: राप्रपामै फर्कने भएका हुन् ।