ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई अस्थायी रूपमा रिहा गरिएको र बुधबार राजधानी ब्रासिलियामा शल्यक्रियाका लागि भर्ना गरिएको अधिकारीहरूले बताएका छन् । बोल्सोनारोको शल्यक्रियाका लागि उनलाई बिहीबार अस्पताल लैजाँदा केही काला कारको लस्करलाई मोटरसाइकलले पहरा दिँदै डीएफ स्टार अस्पतालको पार्किङ ग्यारेजमा प्रवेश गरेको एएफपीका पत्रकारहरूले बताए । उनलाई अस्पतालमा कति समय राख्नु्पर्ने हो अझै स्पष्ट छैन। गत हप्ता एक विशेषज्ञ समूहको समीक्षाले यो शल्यक्रिया चिकित्सकीय रूपमा आवश्यक रहेको बताएपछि उनहाँको उपचारको लागि सर्वोच्च अ...