संसद् पुनर्स्थापनाको माग गर्दै दायर भएका रिटमा एकसाथ सुनुवाइ हुने

९ पुस, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका सबै रिटमाथि एकैसाथ सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै कांग्रेस र अन्य दलका गरी निवर्तमान सांसदहरूले दायर गरेको रिटमा बुधबार सुनुवाइ भएको थियो । सर्वोच्चको संवैधानिक इजलासमा भएको यो सुनुवाइपछि यसअघि कांग्रेसका ८ निवर्तमान सांसदहरूले दायर गरेको रिटसँगै राखेर सुनुवाइ […]