यस्ता छन् रास्वपा सचिवालय बैठकका निर्णय

९ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले विभिन्न निर्णयहरू गरेको छ । बुधबार दिउँसो बसेको बैठकले समानुपातिकतर्फ उम्मेदवार हुन आवेदन दिएका उम्मेदवारका आकांक्षीहरूको सहभागी हुन नसकेका र नपाएका आवेदक सहभागीहरूलाई छलफल प्रक्रियामा सहभागी गराउने निर्णय गरेको छ । त्यस्तै, प्रारम्भिक निर्वाचन बाहेकका छनोट प्रक्रिया समेत गर्नेसम्मको कार्यको जिम्मेवारी प्रवक्ता मनिष झा […]