आगलागी हुँदा जलेर घर नष्ट

चन्द्र पन्दाकताप्लेजुङ, पुस ९ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकको लप्सेटारमा बुधबार साँझ आगलागी हुँदा एक...