नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रूपैयाँ ९६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रूपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रूपैयाँ ५५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८२ रूपैयाँ २२ पैसा र बिक्रीदर १८२ रूपैयाँ ९८ पैसा कायम गरिएको छ । यस्तै, अष्ट्रेल...