केराबारी गाउँपालिका बन्यो करदाता सेवा दिने पहिलो स्थानीय तह

उर्लाबारी समाचारदाताउर्लाबारी, पुस १० गते । मोरङको केराबारी गाउँपालिका साबिकको करदाता सेवा कार्यालयले सेवा दिने पहिलो स्थानीय तह बनेको छ । अर्थ एवं सङ्घीय मामिला तथा सामान्य प्रशास...