शालिग्राम नेपाल चितवन, पुस १० गते । पृथ्वीमा भएको जनावर मध्य सबैभन्दा ठुलो हात्ती । यही हात्तीको प्रमुख वासस्थान चितवन निकुञ्ज र यसको आसपास हो । हात्तीकै कारण चितवनको पर्यटन विकासम...