जडीबुटी उत्पादनकाे कृषि क्षेत्र

नेपाल सरकारको स्वामित्व भएकाे जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको बाराको कोल्हवीस्थित तामागढीमा रहेको प्रशोधन केन्द्र मातहतको जडीबुटी उत्पादन गर्ने कृषि क्षेत्र  ।  तस्बिर : रासस