भदौ २३ र २४ गतेको युवा आन्दोलनको पृष्ठभूमि नै देशमा रहेको राजनीतिक अस्थिरता, बेरोजगारी, भ्रष्टाचार र सुशासनको अभावसँग गाँसिएको छ । देशमा युवाको प्रमुख आक्रोश भनेकै विगत लामो समयदेख...