१० पुस, विराटनगर । एमाले नेता गुरु बरालको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको छ । नेकपा एमाले मोरङले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ बरालसहित १६ जनाको नाम सिफारिस गरेको हो । जिल्लाबाट आकांक्षी नेताको नाम प्रदेश कमिटीमा सिफारिस भएको सचिव सोमराज थापाले जानकारी दिए । उनका अनुसार जिल्ला कमिटीबाट […]