एनभीए भलिबल च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

१० पुस, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)ले नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ को खेलतालिका सार्वजनिक गरेको छ। प्रतियोगिता पुस ११ गतेदेखि १९ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहल (एनएससी इन्डोर हल) मा सञ्चालन हुनेछ। सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेल पुस ११ गते हुनेछ। पहिलो खेल महिलातर्फ नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश […]