कोशी प्रदेशका क्रिकेटर मिनाश थापाको निधन

१० पुस, काठमाडौं । कोशी प्रदेशका क्रिकेट खेलाडी मिनाश थापाको निधन भएको छ। कोशी प्रदेश क्रिकेट संघका अनुसार दुर्घटनामा परी उनको निधन भएको हो। थापाले कोशी प्रदेशको क्रिकेट विकासमा पुर्‍याएको योगदानको स्मरण गर्दै कोशी प्रदेश क्रिकेट संघले उनको निधनप्रति दु:ख व्यक्त गरेको छ । ‘कोशी प्रदेशका एक होनहार, कुशल तथा प्रतिभाशाली क्रिकेट खेलाडी मिनशको दुर्घटनामा […]