पर्वले एकताबद्ध भई अघि बढ्न प्रेरणा मिल्छः मुख्यमन्त्री बानियाँ

अनिल पराजुली हेटौँडा, पुस १० गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पर्व–उत्सवहरूले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ बनाइ समा...