रामकृष्ण बोहराबागलुङ, पुस १० गते । जैमिनी नगरपालिकाको १८ औँ नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरसभाले गत असारमा भएको अधिवेसनले विनियोजन गरेको बजेटको रकमान्तरण तथा पुनरावल...