कर्नाटकमा बस र ट्रक ठोक्किंदा कम्तिमा ११ जनाको मृत्यु

१० पुस, काठमाडौं । भा।तको कर्नाटक राज्यमा पर्ने चित्रदुर्ग जिल्लामा भएको सडक दुर्घटनामा कम्तिमा पनि ११ जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् । चित्रदुर्गका जिल्ला अधिकारी (डीसी)ले बीबीसी हिन्दीसँग दुर्घटना बुधबार राति करिब २ बजे नेशनल हाइवे ४८ मा भएको बताएका छन् । बेङ्गलुरूबाट गोकर्णतर्फ जाँदै गरेको एक बस विपरीत […]