बैतडी समाचारदाताबैतडी, पुस १० गते । धन कमाउने सपना बोकेर सुदूरपश्चिम प्रदेशबाट भारतको पिथौरागढ पुगेका महिला र बालबालिका मानव तस्करी र बलात्कारको सिकार हुने गरेको घटना बाहिर आएको छ ...