प्रकोप देखिएपछि जिल्ला अस्पताल र स्वास्थ्यचौकीहरुमा बिरामीको चाप बढेको छ । जिल्ला अस्पतालमा एक सातामा झण्डै ८ सय बिरामीको उपचार गरिएको अस्पतालका डा.दिपेन्द्रजंग शाहीले बताए ।