१० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फको उम्मेदवारका लागि आकांक्षीहरूले घरदैलो प्रचार गरेका छन् । उम्मेदवार छनोट विधिअन्तर्गत मतदाताको घरदैलोमा प्रचारमा निस्केका उनीहरूले देशभर खटिएका थिए । समानुपातिक उम्मेदवारका लागि आवेदन पेस गरेकै प्रदेशका विभिन्न स्थानमा आकांक्षीहरूलाई घरदैलोमा खटाइएको थियो । सोमबार र मंगलबार घरदैलो प्रचारका लागि उनीहरू मतदाताको […]