थारु कल्याणकारिणी सभामा चार जना केन्द्रीय सदस्य मनोनित

सन्तोष दहितदाङ, पुस १० गते । थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा (थाकस)ले चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । थारु कल्याणकारिणी सभाको हालै बसेको केन्द्रीय कमि...