लीलाधर वलीघोराही, पुस १० गते । दाङमा बाक्लो हुस्सुसँगै चिसो बढ्दा जनजीवन प्रभावित भएको बनेको छ । बाक्लो हुस्सु लागेर तुसारो पर्दा कामका लागि मानिसलाई बाहिर निस्कनै मुस्किल परेको छ...