‘नयाँ शक्तिहरू एक हुनुपर्छ भन्नेमा बालेन र म स्पष्ट छौं’

हामीले आन्तरिक तयारी गरिरहेका छौं । आगामी चुनावमा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने गरी तयारी अगाडि बढाएका छौं । यसक्रममा विचार मिल्ने शक्तिहरुसँग तालमेल सहकार्य गर्नपरे त्यसमा छलफल गर्न पनि खुला छौं ।