दोर्दीका होमस्टे सञ्चालकलाई व्यवस्थापन तालिम

नवीनराज कुइँकेललमजुङ, पुस १० गते । लमजुङको दोर्दी गाउँपालिकामा रहेका होमस्टे सञ्चालकलाई होमस्टे (घरबास) व्यवस्थापन एवम् रैथाने पाक शिक्षा तालिम दिन सुरु गरिएको छ ।दोर्दी गाउँपालिका...