हेटौँडाको मुख्य बजार अस्तव्यस्त छ भने सडक विस्तारका क्रममा साढे आठ दशकदेखि व्यापार गर्दै आएका व्यवसायी विस्थापित बनेका छन् ।