काठमाडौँ, पुस १० गते । क्रियाशील पत्रकार महिला(डब्लुडब्लुजे)ले पत्रकार महिलाको क्षमता अभिवृद्धिको उद्देश्यसहित राजधानीमा तीन दिने तालिम सम्पन्न गरेको छ । यूएनडीपीको पीएसपी परियोजना...