उच्च मूल्यबाट घट्यो सुनचाँदी

१० पुस, काठमाडौं । उच्च मूल्य रेकर्डबाट सुन र चाँदीको भाउ घटेको छ । बिहीबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६८ हजार १ सयमा कारोबार भएको थियो […]